एक नयाँ अध्ययनले झण्डै १ करोड १० लाख जना बेलायती महिला पुरुषले आफ्नै कारभित्र सेक्स गर्ने गरेकेा देखाएको छ ।
एक अनलाइनले गरेको अध्ययनले बेलायतका खासगरी दक्षिण पश्चिमी क्षेत्रका तन्नेरीहरु बढि मात्रामा गाडिभित्रै कामोत्तेजना शान्त पार्ने काममा संलग्न हुन्छन् । वेल्स क्षेत्रका एक तिहाइ मानिसले आफुसँग कारभित्रको सेक्सको अनुभव रहेको बताए ।
एक गाडी विमा कम्पनीका मालिकले गाडिभित्रै सेक्स गर्ने दर बढ्दै जाँदा दुर्घटनाको दर पनि बढिरहेको बताएका छन् । कतिपय अवस्थामा चलिरहेको गाडिभित्रै यस्ता यौनजन्य क्रियाकलाप हुने गरेका र त्यसो गर्दा गाडीचालकले नियन्त्रण गुमाउन गइ दुर्घटना हुने गरेको उनको भनाइ छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !