CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अमिरको फाईट शाहरुख र अजय संग ? ?

अमिरको फाईट शाहरुख र अजय संग ? ?

amir
मुम्बई, मंसिर १५ - आज शुक्रबारदेखि रिलिज हुने आमिर खान अभिनित चलचित्र तलाशको कौतुहलताले उनको प्रशंसक उत्साहित छन् । तीन बर्षअघि उनी अभिनित थ्री इडियटले इतिहासमै सर्वाधिक कमाउने भारतीय चलचित्रको रेकर्ड बनाएको थियो ।
प्रहरी, पत्नी र यौनकर्मी महिलाको त्रिकोणात्मक सम्बन्धमा आधारीत भनिएको फिल्मका पटकथा रहस्यमै राखिएको भएपनि यसले बलिउड इतिहासमा अर्को रेकर्ड कायम राख्ने विश्वास प्रशंसकको छ ।
यता, प्रदर्शनको चौथो हप्तामा चलिरहेको चलचित्र जब तक हे जान र सन अफ सरदारको प्रभावलाई यसले कसरी चिर्ला भनेर पनि अनेकथरी टिका टिप्पणी सुरु भएको छ । तलाश प्रदर्शन हुनुअघि नै भारतीय सञ्चारमाध्यमले आमिरले शाहरुख अभिनित जब तक हे जान र अजय देवगन अभिनित सन अफ सरदारलाई माथ गर्ला ? भन्ने प्रश्न खडा गरिसकेको छन् ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis