CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कुइनोलाई स्तन देखेपछि...

कुइनोलाई स्तन देखेपछि...

मेलवर्न, मंसिर १४ (एजेन्सी) - कुनै पनि महिलाको कुइनो र स्तनमा के फरक हुन्छ ? फेसबुकका लागि यी दुईमा अन्तर छैन। हालै सामाजिक सञ्जाल फेसबुकले बाथटबमा रहेकी एउटा महिलाको फोटो हटाएको छ। हटाउनुको कारण हो उनको कुइनो। 
डीप अन्डरस्ट्यान्डिङ अफ दिङ्स् सिद्धान्तका आधारमा कुइनो स्तनजस्तै देखिएकाले फेसबुकले उक्त फोटो हटाएको हो।
फेसबुक उपयोग गर्दा पालन गर्नुपर्ने नियमका आधारमा कुनै पनि अस्लिल अर्थात् प्रोनोग्राफिक कुरा पोस्ट गर्न पाइन्न। फेसबुकबाट हटाइएपछि यो फोटोबारे चर्को कुरा उठ्यो। र आफ्नो ब्लन्डर सच्याउँदै फेसबुकले यो फोटो रिस्टोर गर्यो। गसिप ब्लग गोकरले फेसबुकलाई उदृत गर्दै लेखेको छ, 'हामीले गल्ती गरेको हो त्यसको लागि फोटो पोस्ट गर्नेसँग माफी मागिसकेका छौं।'
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis