लन्डनको किङ्स कलेजमा सोध गरिरहेका वैज्ञानिकहरूले भनेका छन्, चुरोट पिउने व्यक्तिको स्मरणशक्ति, सिक्ने कला र तार्किक कुरा गर्ने क्षमता नष्ट हुन्छ। चुरोटको धूवाँले दिमाग सड्ने हुनाले यस्तो भएको वैज्ञानिकहरूले बताएका छन्। पाँच वर्षभन्दा माथिका झन्डै आठ हजार मानिसमा गरिएको अध्ययनपछि यो निष्कर्ष निकालिएको हो। शोधको निष्कर्षमा भनिएको छ, उच्च रक्तचाप र मोटोपनका कारण पनि दिमागमा असर पुग्छ। उनीहरूको यो सोध एज एन्ड एजिङ नामको जर्नलमा छापिएको छ।
धूमपानले दिमाग सड्छ

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !