भारतीय जासुस प्रमुखको अनुहार हेर्नुस्

भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालिसिस विङ्ग (र) का प्रमुख आलोक जोशी कस्ता देखिन्छन् ? भारतीय मिडियालाई विश्वास गर्ने हो भने ठ्याक्कै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाजस्तै देखिने रहेछन्। टाइम्स अफ इन्डियादेखि टेलिभिजन च्यानलले समेत देउवाको जस्तै देखिने अनुहारलाई ‘र’ प्रमुख आलोक जोशी भनेर चिनाएका छन्। नपत्याए हेर्नुस्।

यो समाचार टाइम्स अफ इ्न्डियाले नोभेम्बर २७ मा नै हालेको हो। हिजैदेखि ट्विटर र फेसबुकमा यसबारे चर्चा चुलिए पनि उसले अझैसम्म यसलाई सच्याएको छैन। यहाँ क्लिक गरी हेर्नुस्



0 Comment:
Speak up your mind
Tell us what you're thinking... !