CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सेक्स नै सेक्स

सेक्स नै सेक्स


सेक्स नै सेक्स


निर्देशक उकेश दाहालका कुरा पत्याउने हो भने फिल्म किन किन यौनिक विषयमा आधारति छ। "नाइन ओ क्लकमा यौन अपराधको कुरा उठाइएको छ," भन्छिन्, हिरोइन सुमिना घिमिरे। त्यसैगरी, महिला समलिंगीको कथा उठान गरिएको सुनगाभा, पुरुष समलिंगीको विषयमा बनेको लभ यू म्यान, यौनसाथीलाई खेलौना सम्झने पुरुषको दिनचर्यामा एटिएम र अहिले यौन मनोविज्ञानमा आधारति भनिएको साँघुरो। यौन विषयमै किन धेरै फिल्म बनिरहेका होलान् कलिउडमा ? एक जना सिनेकर्मी भन्छन्, "दर्शक यौन चाहन्छन् भन्ने सोचले उनीहरू त्यस्ता फिल्म बनाउँछन् तर वास्तवमा उनीहरू आफैँ यौनकुण्ठाका रोगी हुन्।" ती सिनेकर्मीको भनाइ सही होला त ?
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis