CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ग्ल्यामरस सुन्दरी

ग्ल्यामरस सुन्दरी

बेलाबेलामा हलिउड मोडल र सुन्दरीलाई खेलाडीले समेत ग्ल्यामरस चुनौती दिने गरेका छन्। नब्बेको दशकताका स्पेनकी टेनिस खेलाडी ग्याब्रिएला सवातिनीको ग्ल्यामरको चमकदमकले सबैलाई तिरमिर पारेको थियो। यसपछि रुसकी अन्ना कर्निकोभाको ग्ल्यामरस चमक टेनिसमा देखियो। त्यसपछि रुसकै मारिया किरिलेनको, मारिया सारापोभा, एलेना देमेन्तिएभा, अस्ट्रेलियाकी एलेना डोकिच, डेनमार्ककी क्यारोलिन बोज्नियाकी, अमेरिकाकी एस्ले हार्कलरोड, सर्बियाकी अन्ना इभानोबिचजस्ता महिला टेनिस खेलाडीको ग्ल्यामरमा दर्शक भुलिँदै आएका छन्। आफ्नै ब्रान्डका लन्जरी र पर्फ्युम निकालेका कतिपय टेनिस सुन्दरी बेलाबेलामा अरू
कम्पनीका लन्जरीका मोडलिङ गरेर कुस्त गाँठ कुम्ल्याउने गर्छन्। अझै पनि किरिलेनको सारापोभा, हार्कलरोड, इभानोबिच र बोज्नियाकी आफ्ना ग्ल्यामरले दर्शकलाई तिरमिर पारिरहेका छन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis