CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हेर्नुस,सम्पति लुकाउने मन्त्रीहरु र हाकिम साँपहरु

हेर्नुस,सम्पति लुकाउने मन्त्रीहरु र हाकिम साँपहरु


सम्पति लुकाउने मन्त्रीहरु

माननीय उप प्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठ,
माननीय मन्त्री श्री पोष्ट वहादुर वोगटी,
माननीय मन्त्री श्री टोप वहादुर रायमाझी,
माननीय मन्त्री श्री वर्षमान पुन,
माननीय मन्त्री श्री राजकिशोर यादव,
माननीय मन्त्री श्री केशवमान शाक्य, र
माननीय मन्त्री श्री यदुवंश झाको सम्पत्ति विवरण पेश भएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट प्राप्त हुन नसकेको देखिन्छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा. श्री दिपेन्द्र वहादुर क्षेत्री, सदस्यहरु मा. श्री जनकराज शाह, मा.डा. अव्दुल रहिम मिकरानी, मा.प्रा.डा. शिव कुमार राई, तत्कालिन का.वा. प्रमुख
निर्वाचन आयुक्त श्री निलकण्ठ उप्रेती तथा तत्कालीन निर्वाचन आयुक्तहरु श्री दोलख वहादुर गुरुङ्ग, श्री अयोधी प्रसाद यादव, लोकसेवा आयोगका का.वा. अध्यक्ष डा. कयोदेवी यमी, सदस्यहरु प्रा. कृष्ण प्रसाद पोखरेल, श्री राजेन्द्र प्रसाद शाह, श्री टिकादत्त निरौला र महान्यायधिवक्ता श्री मुक्तीनारायण प्रधानले सम्पत्ति विवरण पेश गर्नु भएको देखिन्छ। संवैधानिक परिषदको सचिवालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेहरु मध्ये राष्ट्रिय मानव अधिकार आयोगका मा. अध्यक्ष श्री केदारनाथ उपाध्याय तथा मा. सदस्यहरु श्री रामनगिना सिंह, श्री गौरी प्रधान, डा. लीला पाठक र डा. के.वि. रोकाया लगायत ९६ जनाले सम्पत्ति विवरण बुझाएको जानकारी प्राप्त भएको छ।
३. निजामती कितावखानामा निजामती कितावखानामा सम्पत्ति विवरण बुझाउनु पर्ने निजामती कर्मचारीहरु मध्ये आ.व.०६८।६९ को मिति २०६९ पौष २९ गतेको पत्र अनुसार म्याद भित्र सम्पत्ति विवरण बुझाउने ६५९४४, म्याद पश्चात सम्पत्ति विवरण बुझाउने २४४०, सम्पत्ति विवरण प्राप्त नभएको रा.प.प्रथम ९ जना, रा.प.द्वितीय १४० जना, रा.प.तृतीय ७३३ जना, रा.प.अनं प्रथम १२८४ जना, रा.प.अनं. द्वितीय १५०८ जना, रा.प.अनं. तृतीय ५८३ जना, रा.प.अनं. चतुर्थ १६१ जना, रा.प.अनं. पाँचौ ० जना, श्रेणीविहिन ३६५१ जना र स्वास्थ्य तर्फ एघारौ तह ४ जना, दशौं तह ४ जना, नवौ तह २९ जना, आठौं तह १६ जना, सातौं तह २५३ जना, छैठौं तह ३९६ जना, बरिष्ठ पाँचौ तह ३९२ जना, सहायक पाँचौ तह १३७७ जना, सहायक चौथो तह ९०४ जना, सहायक तृतीय तह ९५५ जना, सहायक द्वितीय तह ३१ जना सहित १२४२९ जनाको सम्पत्ति विवरण प्राप्त नभएको र क्रम संख्या नं. नमिलेको संख्या ७०० जना रहेको जानकारी प्राप्त भएको छ।

सम्पत्ति विवरण नबुझाएका निजामतीतर्फका रा.प. प्रथम श्रेणीका अधिकृतहरू :

१. नवराज भण्डारी (सामान्य प्रशासन मन्त्रालय, अतिरिक्त समूह,
२. नारायण प्रसाद श्रेष्ठ, पुनरावेदन सरकारी वकिल कार्यालय, नेपालगञ्ज
३. हरि पौडेल, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, काठमाडौ
४. गोविन्द प्रसाद शर्मा, कृषि, सूचना तथा सञ्चार मन्त्रालय, हरिहरभवन, ललितपुर
५. वीर बहादुर डांगी क्षेत्री, जिल्ला अदालत, रोल्पा
६. चण्डी प्रसाद दाहाल, शान्ति तथा पुननिर्माण मन्त्रालय, काठमाडौं
७. मोहन बहादुर कार्की, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं
८. तनुक लाल यादव, सडक विभाग पुल, काठमाडौं
९. गणेश राई, सामान्य प्रशासन मन्त्रालय, काठमाडौं

























------ माई संसार  
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis