CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » कसले खिच्यो हलभित्रै ‘छ एकान छ’ ?

कसले खिच्यो हलभित्रै ‘छ एकान छ’ ?

6-ekan-6प्रदर्शनको तेश्रो सातमा लागेको सफल चलचित्र ‘छ एकान छ’ को करिब ५० मिनेटको दृश्य यूट्यूबमा भेटिएको छ । मोबाइलबाट खिचेकाले पनि यो यूट्यूबमा हालिएको दृश्य निक्कै कमजोर छ ।


सन्दिप मगर नाम गरेका एक व्यक्तिले आफ्नो यूट्यूव एकाउन्टमा सिनेमाको केही दृश्य अपलोड गरेका छन् । सिनेमाको केही दृश्य  यूट्यूबमा आएपछि निर्मात्री दीपाश्री निरौलाले नेपालमा गरिखान नदिने रैछन् भनेर प्रतिक्रिया दिएकी छिन् । मोबाइलबाट खिचिएकाले पनि सिनेमाको दृश्य स्पष्टसँग हेर्न र वुझ्न गाह्रो पर्छ । तर पनि हल भित्रै बसेर एक व्यक्तिले ५० मिनेटको दृश्य खिच्नुलाई सामान्य मान्न भन सकिदैन ।

 पौष २६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको यो हाँस्य सिनेमाले १ करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ ।
साभार : अनलाईन खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis