CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » उमेर कति हो?होसियार, यौन सम्बन्ध राख्दा होला हर्टएट्याक

उमेर कति हो?होसियार, यौन सम्बन्ध राख्दा होला हर्टएट्याक

Death during Sexयौन सम्बन्धलाई आनन्दको एक उत्तम माध्यमका रूपमा लिइन्छ, तर यौन सम्बन्धसँग अनिच्छित गर्भधारणजस्ता खतरा जोडिएर धेरैलाई समस्यामा पार्ने गरेको छ। यसबाहेक यौन सम्बन्धसँग अर्को खतरासमेत जोडिएर रहेको कुरा शोधकर्ताहरूले हालै प्रकाशमा ल्याएका छन्। त्यो खतरा हो– हर्टएट्याकको। 
अनुसन्धानकर्ताहरूका अनुसार शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा हर्टएट्याक हुने सम्भावना अत्यन्त बढिरहेको हुन्छ। उनीहरूले हर्टएट्याक हुने ४५ जनामध्ये कम्तीमा एकजनाचाहिँ यौन सम्बन्धकै कारण उक्त अवस्थामा पुगेको हुने दाबी गरेका छन्। भनिन्छ, नेल्सन राकफेलर, एरोल फि्लन, फ्रान्सका राष्ट्रपति फेलिक्स र कमसेकम दुईजना पोपको मृत्यु शारीरिक
सम्बन्ध राखिरहेकै बेला हर्टएट्याक भएर भएको थियो।
अनुसन्धान अनुसार पैंतालिस उमेर नाघी सकेकाहरुमा यो तथ्य बढी सहि भएको देक्खियो , मृत्यु हुनेहरुमा  बहुमत पचास काटेका र धुम्रपान र रक्सि गर्नेहरुको थियो ! महिलाहरुको तुलनामा पुरुषहरुको बढी मृत्यु भएको देखियो तर अनुसन्धानमा धुम्रपान र रक्सि सेवन गर्ने महिलाहरुको अनुपात कम नै थियो ।


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis