CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नांगो ओलम्पिक ! (फोटो फिचर )

नांगो ओलम्पिक ! (फोटो फिचर )


अस्ट्रेलियाको एडिलेडमा गएको आइतबार अचम्मको खेलकुद भयो । न्यूड ओलम्पिक नाम दिइएको उक्त प्रतियोगितामा झण्डै ३ हजार जना निर्वस्त्र मान्छेहरु सहभागि भए । के तन्नेरी के पाका सबै उमेरका महिला पुरुष खेलाडिहरु नांगै खेलकुदमा भाग लिएका थिए ।
एडिलेडको मस्लिन तटीय क्षेत्रमा भएको प्रतियोगितामा एथलेटिक्सका विभिन्न स्पर्धाका साथै कुस्ती खेल पनि समावेश थियो ।



यो नांगो ओलम्पिकको लामो इतिहास छ । सन् १९८३ देखि निर्वस्त्र ओलम्पिक प्रतियोगिता सुरु भएको हो । यद्यपि प्रायोजक नहुँदा सन् २००७ देखि यो प्रतियोगिता हुन सकेको थिएन । आयोजकहरुले यो पाला बल्लतल्ल प्रायोजक जुटाएर खेलाडिहरुलाई नांगिने अवसर प्रदान गरे ।
यो पटक बिहान साढे एघार बजे सुरु भएर अपरान्ह साढे ४ बजेसम्म चलेको प्रतियोगितामा २० खेल समावेश थिए ।
निर्वस्त्र ओलम्पिकको सबैभन्दा आकर्षणको विषय भने उत्कृष्ट नितम्ब प्रतियोगिता भयो । त्यस्तै स्याक रेसमा पनि उत्साहपूर्ण सहभागिता रहयो ।

















Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis