हजुरबा बीपीको अनुसरण नातिनी मनीषाले गर्नैपर्यो। बीपीलाई घाँटीमा क्यान्सर भएको थियो। त्यही कारण उनको निधन भयो। क्यान्सरको उपचार गर्न विज्ञानले सकेन, त्यो उतिबेलाको कुरा थियो। अहिले उपचार विज्ञानले धेरै फड्को मारसिकेको छ। खर्च गर्न सक्नेका धेरैजसो रोग निको पार्न अहिले विज्ञान समर्थ छ। त्यसैले पाठेघरमा क्यान्सर हुँदा पनि मनीषा जोगिइन्। अब मनीषा कोइरालाले आफ्नो हजुरबा बीपी कोइरालाको अनुसरण गर्दै आत्मकथा लेख्ने निधो गरेकी छन्।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !