skip to main |
skip to sidebar
सम्बन्धमा शंका
कहाँ भेटिएला ? की नायिका श्वेता खड्काको प्रसंग उठ्यो कि श्रीकृष्ण श्रेष्ठको नाम जोडिहाल्छ। उनी भने श्रीकृष्णलाई बिजनेस पार्टनर मात्र भन्छिन्। तर, सुख-दुःख साट्ने, फिल्मी उद्योगको सबैभन्दा नजिकका मान्छेचाहिँ श्रीकृष्ण नै हुन् उनको। श्रीकृष्णका साथी विजय नकर्मीमार्फत रजतपटमा छिरेकी श्वेताको नाम यसबीचमा अरूसँग पनि खासै जोडिँदैन। सार्वजनिक समारोहमा उनी प्रायः श्रीकृष्णसँगै देखिन्छिन्। तर, 'प्रेमीचाहिँ होइन, अरू कुराले नजिक छौँ' भन्छिन् श्वेता। यी बिजनेस पार्टनरको कुरा बुझिनसक्नु छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !