CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » सेक्स : एकदिनमा कति जना , कति पल्ट

सेक्स : एकदिनमा कति जना , कति पल्ट


बिश्वमा कति मानिस छन ? विश्वमा एक दिनमा कति जना मानिसले सेक्स गर्छन् होला ? एक भेटमा कति पल्ट गर्छन होला सेक्स ? सात अर्व भन्दा
बढि जनसंख्या भएको यो पृथ्वीमा एक दिनमा जम्मा ४० करोड जना मानिसले सेक्स गर्ने गरेको एक तथ्यांकले देखाएको छ। एक भेट मा २  देखि ३ पल्ट (राउण्ड) सेक्स गर्ने कुरा क्यारी म्याकनिलले लेखेको पुस्तक 1001 facts that will scare the s#t out of you (the ultimate bathroom reader) मा यस्तो तथ्यांक समावेश गरिएको छ ।


Cary Mcneal को  पुस्तकका अनुसार विश्वका ६ प्रतिशत मानिसमा सेक्सको अम्मल छ । अर्थात् सयमा ६ जना मानिस सेक्सको कुलतमा फसेका छन् ।
पुस्तकमा अरु केही रोचक तथ्यांकहरु पनि समावेश छन् । जस अनुसार सम्भोगमा बढि चरम आनन्द प्राप्त गर्ने मानिस अकालमा मर्ने खतरा आधाले कम हुन्छ । ठूला वक्षस्थल हुने महिलाले आत्महत्या गर्ने सम्भावना बढि हुन्छ भने आधा भन्दा बढि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गरेको झुटो अभिनय गर्छन् ।
पुस्तकमा उल्लेख भए अनुसार विश्वमा डटपेन निलेर वर्षेनी १ सय जना मानिस मर्छन । त्यस्तै एक जना मानिसले आफ्नो जिवनकालमा औषतमा ३ वर्ष चर्पीमा बिताउँछ । फिनल्याण्डमा कुनै समय एक जना मानिसलाई सुरवाल नलगाएको आरोपमा सेक्स गर्न बन्देज लगाएको थियो । मरुभूमिमा पाइने एक प्रजातिको मुसाले दिनभरमा डेढ सय पटक सेक्स गर्ने अनौठो तथ्य पनि उक्त पुस्तकका उल्लेख छ ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis