पाखे : यो टि भी कति पर्छ साहुजी
साहु : हामी पाखेहरु लाई केहि बेच्दैनौं
पाखे एक महिना पछि दारी , कपाल काटेर सफा भएर आएछ अनि सोधे छ
पाखे : यो टि भी कति पर्छ साहुजी
साहु : हामी पाखेहरु लाई केहि बेच्दैनौं
पाखे दुई महिना पछी पुरा मेक सेक अप लगाएर कोरियन कट कपाल पालेर आएछ र सोधेछ
पाखे : what is the cost of this TV ??
साहु : हामी पाखेहरु लाई केहि बेच्दैनौं
पाखे रिसाएर : तिमीलाई कसरी थाहा भो कि म पाखे हूँ ?? हँ कसरी ??
साहु : कसरि भन्ने अब , ए पाखे यो टि भी होइन माईक्रो वेभ ओभन हो क्या ....???