बलिउड बक्स अफिस किङ सलमान खानले एउटा मनोरञ्जन टेलिभिजन च्यानलसित ५ सय करोड भा.रु.को सम्झौता गरेका छन्। सोसल मिडिया र टेलिभिजनमा पनि उत्तिकै लोकप्रिय ४७ वर्षीय अभिनेता सलमानको यो सम्झौताअनुसार आगामी पााच वर्षभित्र प्रदर्शन हुने उनका सबै चलचित्र
उक्त टेलिभिजन च्यानलले मात्र प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित गरेको छ। यस प्रकारको सम्झौता सम्भवतः आफैंमा पहिलो हो।
उक्त टेलिभिजन च्यानलले मात्र प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित गरेको छ। यस प्रकारको सम्झौता सम्भवतः आफैंमा पहिलो हो।