अचानक केटीको Husband आएछ र boyfriend लाई कुट्न
केटी : कुट गधालाई .. आफ्नो wife लाई घुमाउनु छैन ....
अरुको wife लाई घुमाउदै बस्छ ...
boyfriend लाई रिस उठेछ अनि Husband लाई कुट्न
थालेछ
केटी : कुट सालेलाई ..न आफु घुमाउछ न अरुलाई घुमाउन
दिन्छ!!