काठमाडौ, वैशाख २१ - अहिले दैनिक १० घण्टा लोडसेडिङ हुँदै आएको छ ।
काठमाडौं उपत्यकामा केही दिनयता घोषित् भन्दा कम बिद्युत कटौती गर्दै आएको प्राधिकरणले जनाएको छ ।
बढि बिद्युत चुहावट हुने क्षेत्रमा भने अवस्था अनुसार लोडसेडिङ बढी हुने
प्राधिकरणद्धारा जारी सूचनामा भनिएको छ ।
अहिले देशभर एकहजार मेगावाट भएपनि ५ सय ८० मेगावाट मात्रै बिद्युत आपूर्ति भइरहेको छ । नेपालले भारतबाट एकसय ७० मेगावाट बिद्युत किनिरहेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !