CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रणवीरसँग छुट्टी मनाउन आइफा अवार्डबाटै कटि्रना गायब

रणवीरसँग छुट्टी मनाउन आइफा अवार्डबाटै कटि्रना गायब

बलिउड नायिका कटि्रना कैफ र नायक रणवीर कपुरले आफूहरु बिचको प्रेमसम्बन्धलाई जती लुकाउन खोजे पनि सकेका छैनन् । हालै मात्र रणवीर र कटि्रना एक साता लामो घुमघाम पश्चात मुम्बई फर्किएका छन् । उनीहरुलाई मुम्बई
एयरपोर्टमा देखिएको हो ।आइफा अवार्डमा पुगेपनि कटि्रना गि्रन कार्पेटमा भने देखिइनन् । यसैले पनि कटि्रना कता गायक भइन् भन्ने हल्ला अवार्डमा चलेको थियो । कटि्रना र रणवीरले छुट्टीमा जाने तयारी केही समय अघि नायक अर्जुन कपुरको पार्टीमा गरेका थिए । उनीहरुलाई आइसल्याण्डमा छुट्टी मनाउँदै गरेको अवस्थामा केही फ्यानहरुले भेटेका थिए ।नायिका दीपिका पादुकोणसँग सम्बन्ध विच्छेद भएपछि रणविर कटि्रनासँग नजिक भएका हुन् । उनले कटि्रनालाई फकाउन दीपिकालाई एक सिनेमाबाट हटाएका पनि छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis