CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लभ परेपछि घट्यो तीन सय किलो तौल

लभ परेपछि घट्यो तीन सय किलो तौल

Paul-Masonपल मेसन कुनै समय विश्वका सबैभन्दा मोटा व्यक्ति थिए । करिव ४ सय ४५ किलो तौलका मेसनले दिनमै २० हजार क्यालोरी खाना खपत गर्दथे । अति मोटोपनका कारण बिस्तारामा लडिरहेका यी ५२ बषिर्य अमेरिकनको जीवनमा एउटी प्रेमीका
आइन जसले उनको दुई तिहाई तौल घटाइदिइन् ।
एनएचएस सर्जरीपछि अहिले मेसनले करिव ३ सय किलो तौल घटाएर बिस्ताराबाट उठेका छन् । ह्वीलचेयर र बिस्तारामै जीवन बिताइरहेका उनी अहिले उनी हिडडुल गर्न सक्ने भएका छन् ।
जीवनमा यो अनौठो परिवर्तनका पछि उनकी प्रेमिका रिबेका माउन्टेन को मुख्य भूमिका छ । रिबेकाले पहिलो पटक मेसनलाई एक टीभी डकुमेन्ट्रीको क्रममा देखेका थिए । यसपछि उनको सम्पर्क फेसबुकबाट भयो र उनीहरुबीच प्रेम भयो । उनीहरुको प्रेममा कहिल्यै मेसनको मोटाइ समस्या बनेन ।
त्यसलगतै रिबेका अधिकांश समय पलको स्कीन सर्जरीका लागि खर्च जुटाउन व्यस्त भइन । उनको सर्जरीमा १६ हजार डलर खर्च भइसकेको छ । उनले एक अन्तरवार्तामा भनेकी छिन्-आज मानिसहरु सुन्दरता र पैसा देखेर मात्र प्रेम गर्छन, जब कि यो विना एक मजबुत सम्वन्ध बनाउन सकिन्छ ।’
साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis