सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न २४ औं ओलम्पिक
प्रतियोगितामा प्रदर्शन खेलका रूपमा तेक्वान्दोलाई समावेश गरिएको थियो,
जसमा नेपालका विधान लामाले कांस्य पदक जितेका
थिए। ओलम्पिक खेलमा प्राप्त
उक्त पहिलो सफलतापछि स्वदेश फर्किएका लामालाई जिपमा राखेर नगर परिक्रमा
गराइएको थियो।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !