CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हिरोइनका दुःख

हिरोइनका दुःख


नृत्य सिक्दै गरेकी सगुन शाहीलाई वर्ष दिनअगाडि निर्देशक पीताम्बर पाण्डेले ढुवानीमा मुख्य भूमिका दिए। त्यति छिटो हिरोइन बनिएला भन्ने उनले कल्पनै गरेकी थिइनन्। तैपनि, ढुवानीको सुटिङ् सकिनासाथ उनी काठमाडौँ आइन्, अझ धेरै मौका पाउने आशाले। ढुवानी फ्लप भयो। अरू
निर्माता/निर्देशकले पत्याएनन्। यति महँगो सहरमा बस्नु कि सुर्खेत र्फकनु ? उनी दोधारमा परनि्। र्फकंदा हरेस खाएजस्तो हुने भएकाले लोकदोहोरीमा नाच्न थालिन्। कम्तीमा कोठा भाडा र पकेट खर्च पुगिरहेको थियो। तर, कसैले उनको कानमा फुकिदियो, 'ठूलो पर्दाकी हिरोइन भएर पनि कहीँ लोकगीतमा नाच्छन् त? माइनस भइहालिन्छ नि!' त्यसपछि लोकगीतमा नाच्न छाडेर एनटीभीबाट प्रसारण हुने टेलिफिल्म भद्रगोलतिर लागे पनि उनलाई कुनै अफर आएको छैन। अब सुर्खेततिरै र्फकने सुरसार हो कि
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis