CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » माग्नेबूढा बाट तक्मेबूढा

माग्नेबूढा बाट तक्मेबूढा

पछिल्लो समय केदार घिमिरे 'माग्ने बूढा' र विल्सन विक्रम राई 'तक्मे बूढा' जोडी बनेका छन्। हास्यटेलिश्रृंखला मेरी बास्सैका लोकप्रिय यी कलाकार यतिबेला युरोप टुरमा छन्। टुरका क्रममा उनीहरूले बेल्जियम, स्वीट्जरल्यान्ड, डेनमार्क, नर्वे, जर्मनी, पोर्चुगल, नेदरल्यान्ड, इटली, अस्टि्रया, स्पेन, फ्रान्स आदि
मुलुकमा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यहाँ हास्य प्रस्तुति दिन व्यस्त भएकै बेला माग्ने बूढाले तक्मे बुढाको ब्याकबाइट गरे।

असल बाइट्स

१. जाँड-रक्सी नखाने।

२. उमेर अल्लारे भए पनि बूढो मानिसजस्तो परिपक्व कुरा गर्ने।

३. वरिष्ठ र अग्रजलाई आदर गर्ने।

४. केटाकेटीलाई औधी माया गर्ने।

५. कथा बुझेपछि मिलाएर संवाद बोल्न सक्ने। 

खराब बाइट्स

१. ढिलो सुत्ने, ढिलो उठ्ने।

२. धेरैवटा मोबाइल बोक्ने तर फोन नउठाउने, ढिलो कलब्याक गर्ने।

३. सुटिङमा ढिलो आइपुग्ने।

४. जसलाई पनि चाँडै विश्वास गर्ने।

५. जाँडरक्सी नखाने तर जाँड पार्टीमा बस्ने।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis