शुक्रबारदेखि चलेको फिल्म 'बुलेट राजा' मा उनी राजा नामले चिनिएका छन् । तर उनको निजी धारणा भने यस्तो छ, 'कुनै स्टार आउँदा भएको हल्लाखल्ला र क्यामेराका चम्किला फ्ल्यास, नौटंकी आदि मन पर्दैन । फेरि तीन-तीन सेक्युरिटी गार्डलाई अघिपछि लगाएर हिँडेको पनि चित्त पर्दैन । यो एकदमै डरलाग्दो हो ।' राष्ट्रिय अवार्ड विजेतासमेत रहेका सैफ अलिले बरु आफूलाई एक्टिङ गर्न रुचि लाग्ने जिकिर गरेका छन् । 'मलाई प्रसिद्धि पनि मन पर्दैन र होसियारी पनि । योभन्दा त बरु भीडमा एक्लै हिँड्नु र सामान्य हुनु धेरै आनन्ददायी हुन्छ । त्यसैले म प्रायः यसैका लागि विदेशमा धेरै समय बिताउँछु । मलाई खुसी र सहज जीवन रमाइलो लाग्छ,' सैफ अलि बलिउडका नायक मात्रै नभई व्यक्तिगत रूपमा राजसी खानदानका पनि हुन् । उनी आफूलाई सुपरस्टार नभएको पनि जिकिर गर्छन् । 'म केवल स्टार हुँ । सुपरस्टार त ती हुन्, जसले करिअरमा ठूलो सफलता हात पारे । मलाई लाग्दैन, मैले त्यतिको सफलता हात पारें । केही हदसम्म म सफल कलाकार हुँला तर सुपर सक्सेजफुल चाहिँ भएको छैन,' सैफ अलिले राजेश खन्ना, अमिताभ बच्चन जस्ता एक्टरलाई मात्रै सुपरस्टार मान्ने बताए ।
स्टारडमका विषयमा सामान्य देखिएका सैफ अलि हतियारका बारेमा भने असामान्य देखिए । तिग्मांशु धुलिया निर्देशित फिल्म 'बुलेट राजा' गरिएको अत्यधिक बुलेट र गनको प्रयोगलाई उनले रुचाएको बताए । 'मलाई गन मनपर्छ र यसका बारेमा जानकार पनि छु । बन्दुक भनेको मेरो प्यासन हो । यसलाई खेलाउन म सुटिङमा पनि रुचाउँछु र बाहिर हेर्न पनि । मलाई त बन्दुककै मात्रै छुट्टै कोठा बनाएर त्यसलाई हेर्दै प्रशंसा गर्न रुचिकर लाग्छ । ती हतियार भनेका मेरा लागि पेन्टिङजस्तै कलाकै रूप हुन् ।' उनले आफ्नो स्वामित्वमा एक दर्जन बन्दुक भएको पनि बताए ।
साभार : ईकंतिपुर
काठमाडौ,
मंसिर १७ -
यतिबेला बलिउड चलेकै नायकको स्टारडमले हो । समीक्षकले कमजोर मानेको
फिल्मले बक्सअफिसमा दरिलो कमाइ गरिरहेका छन् । तर सैफ अलि खानलाई भने यस्तो
मन पर्दैन रे । उनी भन्छन्, 'मलाई स्टारडम मन पर्दैन । मेरा लागि यो
महत्त्वपूर्ण होइन । म त केवल आम मान्छेको रूपमा सम्मानित हुन चाहन्छु ।'
शुक्रबारदेखि चलेको फिल्म 'बुलेट राजा' मा उनी राजा नामले चिनिएका छन् । तर उनको निजी धारणा भने यस्तो छ, 'कुनै स्टार आउँदा भएको हल्लाखल्ला र क्यामेराका चम्किला फ्ल्यास, नौटंकी आदि मन पर्दैन । फेरि तीन-तीन सेक्युरिटी गार्डलाई अघिपछि लगाएर हिँडेको पनि चित्त पर्दैन । यो एकदमै डरलाग्दो हो ।' राष्ट्रिय अवार्ड विजेतासमेत रहेका सैफ अलिले बरु आफूलाई एक्टिङ गर्न रुचि लाग्ने जिकिर गरेका छन् । 'मलाई प्रसिद्धि पनि मन पर्दैन र होसियारी पनि । योभन्दा त बरु भीडमा एक्लै हिँड्नु र सामान्य हुनु धेरै आनन्ददायी हुन्छ । त्यसैले म प्रायः यसैका लागि विदेशमा धेरै समय बिताउँछु । मलाई खुसी र सहज जीवन रमाइलो लाग्छ,' सैफ अलि बलिउडका नायक मात्रै नभई व्यक्तिगत रूपमा राजसी खानदानका पनि हुन् । उनी आफूलाई सुपरस्टार नभएको पनि जिकिर गर्छन् । 'म केवल स्टार हुँ । सुपरस्टार त ती हुन्, जसले करिअरमा ठूलो सफलता हात पारे । मलाई लाग्दैन, मैले त्यतिको सफलता हात पारें । केही हदसम्म म सफल कलाकार हुँला तर सुपर सक्सेजफुल चाहिँ भएको छैन,' सैफ अलिले राजेश खन्ना, अमिताभ बच्चन जस्ता एक्टरलाई मात्रै सुपरस्टार मान्ने बताए ।
स्टारडमका विषयमा सामान्य देखिएका सैफ अलि हतियारका बारेमा भने असामान्य देखिए । तिग्मांशु धुलिया निर्देशित फिल्म 'बुलेट राजा' गरिएको अत्यधिक बुलेट र गनको प्रयोगलाई उनले रुचाएको बताए । 'मलाई गन मनपर्छ र यसका बारेमा जानकार पनि छु । बन्दुक भनेको मेरो प्यासन हो । यसलाई खेलाउन म सुटिङमा पनि रुचाउँछु र बाहिर हेर्न पनि । मलाई त बन्दुककै मात्रै छुट्टै कोठा बनाएर त्यसलाई हेर्दै प्रशंसा गर्न रुचिकर लाग्छ । ती हतियार भनेका मेरा लागि पेन्टिङजस्तै कलाकै रूप हुन् ।' उनले आफ्नो स्वामित्वमा एक दर्जन बन्दुक भएको पनि बताए ।
- See more at: http://www.ekantipur.com/np/2070/8/17/full-story/380070.html#sthash.b1OWnXks.dpuf

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !