स्वयम्भूमा देउताको मूर्ति चोरी हुनबाट जोगाउन फलामे जाली हालिएको छ। केही
दर्शनार्थीले जालीभित्रै सिक्का चढाउँछन्। तर त्यही जालीभित्रैबाट एक
बालकले चलाखीका साथ देउतालाई चढाइएको सिक्का चोर्न सफल हुन्छन्। आज बिहान
स्वयम्भूमा यो दृश्य देख्दा गजब
लाग्यो। हेर्नुस् |
आज बिहान स्वयम्भूमा यो दृश्य देख्दा गजब लाग्यो। हेर्नुस् भिडियो र साथमा स्वयम्भूका केही फोटोहरु।
अर्को धार्मिक स्थल पशुपति, आर्यघाटमा पनि झण्डै यस्तै दृश्य देखिएको थियो।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !