ऋतिक पत्नी सुजन र बलिउड नायक अर्जुन रामपाल बिचको अफेयरलाई मानिएको छ । भारतीय संचारमाध्यमहरुले अर्जन र सुजनको अफेयरका कारण ऋतिकको घर बिग्रिएको बताउँदै आएका छन् ।
तर नायक अर्जुन रामपालले भने आफू र सुजन बिचको कुनै किसिमको अफेयर नभएको दाबी गरेका छन् । उनले यो खबरले आफूलाई पनि निक्कै चिन्तित बनाएको बताएका छन् । यस्तो समयमा आफ्नो नाम जोडेर गरिएको हल्लालाई उनले तल्लो स्तरको दर्जा दिएका छन् ।
ऋतिक र सुजनको सम्बन्ध बिच्छेद ३ महिना अघि नै भएको बताइन्छ । तर चलचित्र ‘क्रिस ३’ को प्रदर्शनका कारण यो घटनालाई बाहिर ल्याइएको थिएन ।
साभार : अनलाईन खबर
नायक
ऋतिक रोशन र उनकी पत्नी सुजन बिचको सम्बन्ध बिच्छेदको घटनाले यतिबेला
बलिउड बजारलाई नै गर्माएको छ । बलिउड नगरीले नै यो खबरलाई दुखद भन्दै
सबैलाई अनावश्य टिप्पणी नगर्न आग्रह गरिरहेको छ ।यो
घटनाको मुख्य कारण ऋतिक पत्नी सुजन र बलिउड नायक अर्जुन रामपाल बिचको
अफेयरलाई मानिएको छ । भारतीय संचारमाध्यमहरुले अर्जन र सुजनको अफेयरका कारण
ऋतिकको घर बिग्रिएको बताउँदै आएका छन् ।
तर नायक अर्जुन रामपालले भने आफू र सुजन
बिचको कुनै किसिमको अफेयर नभएको दाबी गरेका छन् । उनले यो खबरले आफूलाई पनि
निक्कै चिन्तित बनाएको बताएका छन् । यस्तो समयमा आफ्नो नाम जोडेर गरिएको
हल्लालाई उनले तल्लो स्तरको दर्जा दिएका छन् ।
ऋतिक र सुजनको सम्बन्ध बिच्छेद ३ महिना
अघि नै भएको बताइन्छ । तर चलचित्र ‘क्रिस ३’ को प्रदर्शनका कारण यो घटनालाई
बाहिर ल्याइएको थिएन ।
- See more at: http://www.onlinekhabar.com/2013/12/145660/#sthash.UfEq0xk0.dpuf
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !