CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मृत घोषित युवकले १५ घण्टापछि सहयोग माग्दा….

मृत घोषित युवकले १५ घण्टापछि सहयोग माग्दा….


Paul-Mutoraकेन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको शवलाई १५ घण्टासम्म
मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।

मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ ।


२०७० पुष २८ गते २०:३० मा प्रकाशित
 858  13
 0
Paul-Mutora
केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।
मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/01/154919/#sthash.LPcxrwQ2.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis