CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सेक्सी कि भद्दा?

सेक्सी कि भद्दा?

सेक्सी कि भद्दा?सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरूभन्दा फरक देखिने रहरमात्रै होइन, बाध्यता पनि पर्छ। फिल्मका हिरोइन दर्शक बटुल्नका लागि सेक्सी देखिन खोज्छन्। अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन्।

एक सुन्दरी प्रतियोगीतामा निर्णायक भएर पुगेकी उनी आकर्षक पनि
देखिएकी थिइन्। तर, उनको वानपिसमा सजिएको आकर्षण त्यतिबेला सकियो, जब दर्शकदीर्घाको अघिल्लो पंक्तिमा बसेकाहरू कानेखुसी गर्न थाले। जाँघसम्मको वानपिस लगाएकी उनले भित्री वस्त्र लगाउनै बिर्सिएकी रहिछन्। त्यो कानेखुसी चाल पाएपछि कार्यक्रमको तस्बिर खिचिरहेका क्यामेराहरू उनीतिर सोझिए। क्यामेरामा उनको 'प्राइभेट पार्ट'को तस्बिर पनि कैद भयो। छोटो पहिरन लगाएपछि बस्दा/उठ्दा ध्यान दिनुपर्ने हो। यस्तो पहिरनले हिरोइनलाई 'सेक्सी' त देखाउँछ, ख्याल पुर्यािएन भने झन् भद्दा देखाउछ। बेनिशालाई यो घटनाले पक्कै पाठ सिकायो होला।
Source : nagarik news
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis