काठमाडौँ दक्षिण एसियाकै सबैभन्दा महँगो शहर भएको तथ्याङ्क हालै सार्वजनिक भएको छ। द इकोनोमिस्टको इन्टेलिजेन्स युनिटले विश्वका १३१ शहरहरुको जीवनयापन खर्च विश्लेषण गर्दा विश्वका सबभन्दा सस्ता शहर दक्षिण एसियाका देखिए। तर ती मध्ये सबैभन्दा महँगो भने काठमाडौँ रहेछ। काठमाडौँले 
केही दिनअघि काठमाडौँको खिचापोखरीस्थित सडक पेटीमा एक जना विदेशी यसरी माग्दै थिए। ऊ नेपालीहरुले नबुझ्ने भाषामा गीत चर्को स्वरमा गाउँदै थियो, गितार बजाउँदै।
उसले आफ्नो गितारको खोल सडकमा बिछ्याएको थियो। त्यसैमा बटुवाहरु उसलाई पैसा राखिदिँदै थिए।
हेर्नुस् कसरी माग्दै थियो विदेशी-
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !