CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हेर्नुस् एउटा त्यस्तो विज्ञापन, जुन देख्दा तपाईँ अचम्ममा पर्ने ग्यारेन्टी

हेर्नुस् एउटा त्यस्तो विज्ञापन, जुन देख्दा तपाईँ अचम्ममा पर्ने ग्यारेन्टी

surpriseतपाईँले विज्ञापनहरु निकै हेर्नुभएको होला। तर आज हामी तपाईँलाई एउटा त्यस्तो विज्ञापन देखाउन गइरहेका छौँ, जुन हेरेर तपाईँ तीन छक्क पर्नुहुनेछ। यस्तो विज्ञापन तपाईँले न अहिलेसम्म देख्नुभएको थियो, न भविष्यमा देख्नुहुनेछ। हाम्रो जस्तो देशमा भविष्यको ठेक्का लिन अलि गाह्रो हुन्छ। भविष्यमा यस्तै खाले विज्ञापन देखिए त्यतिबेला फिर्ता हुने गरी यी वाक्य अहिले लेख्दैछु।

यो एउटा गज्जबको विज्ञापन हो। अहिलेसम्म यस्तो विज्ञापन मैले देखेको थिइनँ। विज्ञापन हेर्न भित्र आउनुस्।
ad
देख्नुभो त कति अचम्मको विज्ञापन !
त्रिचन्द्र बहुमुखी क्याम्पसको विज्ञापन रहेछ। निम्नानुसारको विद्युतीय उपकरण किन्नु पर्ने भएकोले सिलबन्दी बोलपत्र आह्वान भनिएको छ तर मुन्तिर के खरिद गर्नुपर्ने हो, केही उल्लेखै छैन।
खासमा यो विज्ञापनलाई उत्कृष्ट अवार्ड दिनुपर्छ। किनभने यसले आँ गर्दा अलङकार बुझ्नुपर्छ मान्यता स्थापित गरेको छ।
विज्ञापन आइतबारको कान्तिपुरको १६ औँ पेजमा छापिएको हो। इपेपरमा हेर्न यहाँ क्लिक गर्नुस्
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis