CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बिहे गरेकोमा यसरी पछुतो मान्छन् एक तिहाइ मानिस

बिहे गरेकोमा यसरी पछुतो मान्छन् एक तिहाइ मानिस

marriageबिह गरेँ हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो भन्ने उखानै छ । हतारमा बिहे गरेर फुर्सदमा पछुताउने महिला पुरुषको संख्या धेरै हुन्छ ।
कतिले जोसमा त कतिले बाध्यतामै बिहे गर्छन् र बिहे पनि आफ्नो जिवनसाथी देखेर वाक्क हुन्छन् । जसका कारण वैवाहिक जिवन तहस नहस बन्न थाल्छ ।
बेलायतमा गरिएको एक अध्ययनले १ तिहाइ भन्दा बढि मानिसहरु आफ्नो वैवाहिक जिवनप्रति सन्तुष्ट छैनन् अर्थात् उनीहरुलाई आफुले गलत मानिससँग
बिहे गरेँ भन्ने लाग्छ ।
१५ सय जना विवाहित बेलायतीमा गरिएको सर्भेक्षण अनुसार ३४ प्रतिशतले विवाहपछि आफ्नो विवाह गर्ने निर्णयमाथि नै प्रश्न उठाउने गरेका छन् र आफुले गलत मानिससँग बिहे गरेको अनुभुति गर्ने गरेका छन् ।
तर जिवनसाथी चित्त नबुझेपनि धेरैलाई सम्बन्ध टुटाइहाल्न भने मन पर्दो रहेनछ । ६३ प्रतिशतले भने आफुले आफ्नो जिवनसाथीलाई कहिल्यैपनि धोका नदिएको र जिवनसाथीप्रति सधै इमान्दार बनेको बताएका छन् ।
त्यस्तै ६० प्रतिशतले आफ्नो जिवनसाथीले आफुलाई झुक्याएर अरु कुनै दोश्रो मानिससँग रोमान्स गरेको थाहा पाएपनि आफुले वैवाहिक जिवन नटुंगाउने बताए ।
अध्ययन अनुसार पछिल्लो पुस्तामा धोकाधडीको क्रम बढ्दै गएको छ ।

Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis