CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अब झ्याल बिनाको जहाजबाट संसार छर्लङ्ग

अब झ्याल बिनाको जहाजबाट संसार छर्लङ्ग

यदि तपाइले जहाजबाट आकाशको अवलोकन गर्न चाहनुभएको छ भने अब अवश्य पनि तपाईको यो सपना पूरा हुनेछ। बेलायती प्रविधि प्रवर्द्धन एक कम्पनी सेन्टर फर प्रोसेस इनोभेसनले झ्यालरहित एक जहाजको डिजाइन निर्माण गरेको छ। जहाजको झ्यालको ठाउँमा उच्चस्तरीय, चौडा स्त्रि्कन हुनेछ जसबाट बाहिरको वातावरण, हावाको वहावको महसुस
गर्न पाइनेछ। यस नयाँ जहाजमा ओएलइडी स्त्रि्कनको
प्रयोग गरिने छ। जसलाई बाहिरबाट कडा कोटिङ गरिनेछ जुन कारणले त्यो स्त्रि्कन दीर्घकालीन सुरक्षार्थ रहनेछ। अझ कम्पनीले यस्तो जहाज निर्माणबाटखर्च पनि कम हुने दाबी गरेको छ। यसको प्रयोगले जहाजको कुल तौलमा १ प्रतिशतले कम हुने र यसले गर्दा जहाजले ०.७५ प्रतिशत इन्धन खपत कम गर्न कम्पनीको दाबी छ। यस्तै जहाजभित्रबाट जहाजको बाहिरको पार्टहरू पनि हेर्न सकिनेछ।
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis