CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » पारसमाथि दावा

पारसमाथि दावा


के पूर्वयुवराज पारस शाह दुई श्रीमतीका श्रीमान् हुन् ? गत वर्ष एक थाई युवतीलाई लक्षित गरेर पारसले ‘माई वुमन’ लेखेका थिए । त्यसको १ वर्षपछि तिनै युवती अर्थात् कन्निका चाइयासर्नले माइ हसबेन्ड भन्दै पारसको तस्बिर आफ्नो फेसबुक एकाउन्टमा राखेकी छिन् । गत मंगलबार कन्निकाले आफ्नो फेसबुक एकाउन्टमा पतिका रूपमा पारसलाई सार्वजनिक गरे पनि उक्त खबर नेपालमा डढेलोसरह फैलिएपछि उनले
भोलिपल्टै उक्त स्टाटस आफ्नो एकाउन्टबाट हटाएकी थिइन् । रातो रङको लुज टिसर्ट लगाएर बाइकमा बसी पोज दिएको तस्बिरको कमेन्ट बक्समा कन्निकाले ‘माइ हसबेन्ड’ अर्थात् मेरा श्रीमान् लेखेकी हुन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis