CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फास्टट्रयाक काण्डभित्र ४०,००० अर्बको झोल झाल छ रे ल पढ्नुस त नेपाली !

फास्टट्रयाक काण्डभित्र ४०,००० अर्बको झोल झाल छ रे ल पढ्नुस त नेपाली !

हरेक देशभक्त नेपालीले बुझ्नै पर्ने , बुझौँ र सरकारलाई यो राष्ट्रघाती कार्य रोक्नका लागि दवाब दिऔँ :
- तारानाथ निरौला

Q अहिले भनिएको लगानी कति?
A 112 अर्ब

Q बस्तबिकमा कतिमा बन्छ?
A 80 अर्ब

Q कति फरक पर्यो?
A 32 अर्ब

Q किन फरक पर्यो?
A आफै बुझौं।

Q बनाउने कम्पनी कहा को?
A भारतको

Q नेपाली कम्पनीले बनाउन सक्दैनन्?
A सक्छन् तर नेता र कर्मचारिको नजरमा सक्दैनन्।

Q किन होला?
A आफै बुझौ

Q नेपाल सरकारले भारतीय कम्पनिलाइ अनुदान दिन्छ?
A 15 अर्ब दिने भएको छ।

Q बिदेशी कम्पनी लाइ अनुदान किन?
A आफै बुझौं

Q भने जति मोटर नगुडेमा हर्जाना कस्ले तिर्ने?
A नेपाल सरकारले

Q आयोजना अबधिभरमा भारतीय कंपनी ले कमाउने रकम?
A 300 अर्ब

Q 300 अर्ब को रोड ट्याक्स तिर्न तेल कति को किन्नू पर्ला?
A 15000 अर्ब

Q तेल कहा बाट किन्ने?
A भारत बाट

Q मोटर र पाट पुर्जा कहा बाट कतिको किन्नू पर्ने हुन्छ?
A भारत बाट 25,000 अर्ब जतिको।

Q फ़ास्ट ट्रयाक बाट जम्मा बाहिरिने जम्मा रकम कति होला?
A 40,000 अर्ब

Q 40,000 ले बैकल्पिक बिकासमा लगानी गरे के हुन्छ?
A नेपाल एसियाको मध्यम स्तरीय धनी देश बन्छ।
त्यसैले समय छदै बुझौं।
काठ- निजगढ़ रेलबे बनाऔं जो बिजुली बाट चलोस।
डाटा अनुमानित हो तर धेरै फरक छैन। लाइक भन्दा कमेन्ट पाए म ख़ुशी हुने थिएँ
जय नेपाल!

असोज १७ ,२०७२

साभार : फेसबुक

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis