CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » गर्लफ्रेन्डसँग फोनमा कुरा (joke of the day)

गर्लफ्रेन्डसँग फोनमा कुरा (joke of the day)

Image result for cell phone model girlरामु : (परीक्षा हलमा) यार उत्तरपुस्तिकामा सबैभन्दा पहिले के लेख्ने ?
शेरे : यही कि यो उत्तरपुस्तिकामा लेखिएका सबै उत्तर काल्पनिक छन्, जसको सम्बन्ध कुनै पनि पुस्तकसँग छैन । यदि कुनै पुस्तकसँग मेल खान गए त्यो केवल संयोग मात्र हुनेछ । 

---------
गर्लफ्रेन्डसँग फोनमा कुरा गर्दै
शेरे : मेरी स्विट हार्ट के गर्दै हो तिमी ???
गर्लफ्रेन्ड : मेरो आज टाउको दुखेको छ, म सुत्न जान लागेकी डार्लिङ, अनि तिमी ??
शेरे : म फिलिम हलमा तेरो पछाडि बसेको छु, कुकुर्नी । 
------
बाटोमा हिँड्दा यदि कुनै केटीले तपाईंलाई ए दाइ भनी भने
सिम्पल, उसलाई जोडसँग एक झापड लगाउने अनि भन्ने,
यहाँ कहाँ घुम्दैछेस् कुकुर्नी घर हिँड् ।
---------
शेरे : मलाई शंका लाइरा’छ, तैंले मेरी श्रीमतीको पेन्टी लग्या हुनुपर्छ ।
पाङ्ग्रे : ए दाइ, फाल्टु कुरा नगर, हिजो राति भाउजूले पेन्टी नै लगाएकी थिइनन् ।
शेरे : ए हो र ? बेकारमा तँलाई शंका गरेछु
----------
बूढी बाथरुमबाट नुहाएर बाहिर आई
त्यसको बूढाले एकदमै घुरेर हेरिरहेको थियो ।
बूढी (रोमान्टिक स्टाइलमा) : के गर्ने इरादा छ हँ ???
बूढाले दुई झापड हान्दै भन्यो : तेरो बाउ, मेरो तातो पानीले किन नुहा’की तैंले ?

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis