विज्ञापनकै भरमा दर्शक ओइरिएर गएको वर्ष आर्जन गर्ने फिल्ममा दरिएको छड्के वैशाखको पहिलो साता अवैधानिक रूपमा यूट्युबमा राखिएको खबरले फेरि चर्चित बन्यो। यूट्युबमा देखिने फिल्ममा 'सेन्सर फोर नेपाल' भनेर वाटर मार्क लेखिएकाले निर्माताले चलचित्र जाँच समितिबाटै फिल्म लिक गरिएको बताउँदै प्रहरीमा उजुरी
दिएका छन्। फिल्म सेन्सर गराउन लैजाँदा निर्माताले सेन्सर पदाधिकारीहरूलाई फिल्म देखाएपछि फिर्ता ल्याउने चलन छ, छड्केका निर्माताले छाडेरै आएछन् त? कुरो बुझिएन।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !