‘एउटा लामो दिनको अन्त्य भएको छ । थकित र निकै रोमान्चित छु किनभने म मेरा फ्यानहरुलाई केहि कुरा भन्न निकै आतुर छु । तर, मंगलबारसम्म चुप बस्न बाध्य पनि
छु , ’ प्रितीले टुइटरमा पोष्ट गरिन् ।
३८ वर्षीया यी नायिकाले आउँदो मे मा आफ्नो नयाँ फिल्म ‘इश्क इन पेरिस’ सहित आफ्ना समर्थकसामु अनुमान गरिएको छ ।
प्रेम राजद्वारा निर्देशित उक्त चलचित्र सन् २०१२को सेप्टेम्बरमा रिलिज हुने अनुमान गरिएको थियो ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !