CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » उमेर बढाउन सेक्स लाइफ: सेक्स टिप्स

उमेर बढाउन सेक्स लाइफ: सेक्स टिप्स





नियमित सेक्स लाइफले उमेर वृद्धि भएको पाइएको छ। यद्यपि यसमा मात्रा होइन, गुणस्तर जरुरी हुन्छ। सेक्स कति पटक गरियो भन्ने कुराले महत्व राख्दैन। महत्वपूर्ण त के छ भने, सेक्सवाट दम्पतीले कति आनन्द उठाए अर्थात् सेक्स लाइफवाट चरोमोत्कर्ष प्राप्त गर्नुपर्छ। यसको प्राप्तिले रोगसँग लड्ने क्षमता २० प्रतिशतसम्म बढ्छ। एक अध्ययन अनुसार सेक्स नगर्ने पुरुषको तुलनामा नियमित चरोमोत्कर्ष प्राप्त गर्ने पुरुष लामो समय बाँच्ने संभावना हुन्छ। सातामा दुइ पटक चरोमोत्कर्ष प्राप्त गर्ने महिलामा मुटुसम्बन्धी समस्या ३० प्रतिशतभन्दा कम हुन्छ। चरोमोत्कर्षको प्राप्तिले शरीरमा मुड-वुस्टिङ रसायन प्रवाह हुन्छ। यसवाट दम्पतीले रिल्याक्सेसनका साथ भावनात्मक सम्बन्धलाई पनि मजबुत बनाउन सक्छन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis