CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सेक्स फ्याक्ट SEX FACTS

सेक्स फ्याक्ट SEX FACTS


यौनसम्पर्क एउटा कोमल अनुभव हो। यसलाई अझ सुखद बनाउन दम्पतीहरू आफैं जिम्मेवार हुन्छन्। सामान्य प्रयासबाटै यौनसम्पर्कलाई  ताजा एवं क्रिएटिभ बनाउन सकिन्छ। 

वातावरण बनाउन सेक्स गेम्स खेल्न सकिन्छ। 


पार्टनरका साथ रोमान्टिक चलचित्र हेर्न सकिन्छ। 

लव नोट्स आदान-प्रदान गर्न सकिन्छ। साथीले के लेखेको छ भन्ने सोचले आनन्दको अनुभूति दिन्छ। 

फ्रेस रहनुपर्छ। यौनसम्पर्कको आनन्द उठाउन सफासुग्घर रहनु आवश्यक छ। 

गहिरो श्वास लिने अभ्यास गरौं। 

सम्भोगका बेला आँखा खुला राखौं, बन्द नगरौं। 

यौनसम्पर्कलाई काल्पनिक दृश्यले अझ उत्तेजक बनाउँछ।
Share this article :

1 comment:



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis