CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » शाहरुख खान फोर्ब्र्सको कभरपेजमा

शाहरुख खान फोर्ब्र्सको कभरपेजमा


बलिउड नायक शाहरुख खान विश्वकै शक्तिशाली व्यक्तिको सुचिमा पर्छन् । भारतमा मात्र नभई विश्वमा समेत सर्वाधिक चर्चामा रहेका शाहरुख लाई चर्चित म्यागजिन फोर्ब्र्सले आफ्नो कभरपेजमा समावेश गरेको छ ।फोर्ब्र्सको कभरपेजमा देखिने शाहरुख भारतका पहिला अभिनेता हुन् । विश्वका १०० शक्तिशाली मानिसहरुको सुचिमा शाहरुख पनि परेका छन् । उनको फोटो कभरपेजमा प्रकाशन भएपछि बलिउडमा यसको चर्चा सुरु
भएको छ ।
विश्वका धनि मानिसहरुको नाम प्रकाशित गरेर चर्चा कमाएको फोर्ब्र्सले शाहरुख को तस्बिर कभरपेजमा प्रकाशन गरेको हो ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis