CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बेलायतमै ११ वर्षमै यौनदासी यिनी

बेलायतमै ११ वर्षमै यौनदासी यिनी

पढ्ने, लेख्ने, साथीभाइसँग पुलती खेल्ने उमेरकी एक बालिका यौनदासीका रूपमा जीवन बिताइरहेको समाचारले अहिले सर्वत्र चर्चा पाएको छ। आर्थिक विपन्नता भएको देशमा यस्ता घटना सामान्य मानिन्छ, तर बेलायतजस्तो देशमा समेत बालबालिका यौनदासीका रूपमा छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। हालै ती बालिकाले अक्सफोर्डको स्थानीय अदालतमा दिएको
बयानअनुसार लामो समयदेखि उनलाई यौनदासीका रूपमा राखिएको थियो। बीबीसीमा छापिएको खबरअनुसार जब उनी ११ वर्षकी थिइन, पहिलोपटक बलात्कार गरियो। तर उनलाई पे्रमिकाको रूपमा अँगालेर उनीसँग सम्बन्ध विस्तार गरिएको थियो। पहिलो घटना सन् २००५ मा भएको थियो। त्यसपछि अहिलेसम्म लगातार बलात्कृत भइरहेको आरोप उनले लगाइन्। १५ वर्षको भएपछि साउदी अरब लगेर विवाह गर्ने आश्वासन दिएर ती बालिकासँग बलात्कार गरेको बताइएको छ
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis