CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फोहोरी सेक्स

फोहोरी सेक्स


1(एजेन्सी)–हामी सबैलाई थाहा भएको कुरा हो कि सेक्स मानिसहरुका लागि अपरिहार्य तत्व हो र यो चरमोत्कर्षमा पुग्न मद्दत गर्ने एक माध्यम हो । तर सेक्सका यस्ता तथ्यहरु पनि छन् जसले तपाईंलाई यसका बारेमा अचम्म महसुस गराउन बाध्य बनाउँछ ।
फिल्ममा हुने ठिक बिपरित, वास्तविक जीवनमा हुने सेक्स लज्जास्पद पनि
हुनसक्छ । सेक्सका दौरान गरिने शारिरिक हर्कत सोच्ने हो भने तपाईंलाई निकै अचम्म पनि लाग्नसक्छ ।
अनौठा आवाजहरुदेखि लिएर, फोहोरी चुम्बनसम्म हेर्ने हो भने सेक्सलाई तपाईंले अचम्म, हाँस उठ्ने तत्व भन्नसक्नुहुनेछ । त्यसैले आफूले आफैँलाई तयार राख्नुहोस्, हामी यहाँ सेक्सका बारेमा यस्तो तथ्य बताउँदै छौँ जसले तपाईंलाई सेक्सदेखि केहि समयसम्मका लागि टाढा पनि राख्न सक्छ ।
चुम्बन किन त्यति फोहोरी हुन्छ ?
तपाईंले आफ्नो पार्टनरलाई चुम्बन गरिरहेको बेलामा एक अर्काको मुखबाट किटाणुहरु साटासाट गरिरहेको हुनुहुनेछ । यो साँचो हो कि हाम्रो मुखमा करिब ५०० भन्दा बढि किसिमका किटाणुहरु रहेका हुन्छन् र त्यसमध्ये ५० प्रतिशत जिब्रोमा रहेको हुन्छ । त्यसकारण आफ्नो पार्टनरको जिब्रो टोक्नुपूर्व होसियार रहनुहोस् ।
दिनमा करोडौं मानिसहरु सेक्स गरिरहेका हुन्छन्ः
पत्याउनुस् या नपत्याउनुस्, प्रत्येक दिन संसारका कयौँ जोडिहरु सेक्समा सहभागी भइरहेका हुन्छन् । यसको मतलब यो समयमा ६५ हजार जोडिहरुले सेक्स गरिरहेका छन् । त्यसकारण यदि तपाईंले सेक्सका दौरान गरिने क्रियाकलाप कल्पना गर्नुभयो भने तपाईं ‘हे भगवान्’ भन्नुहुनेछ ।
नाङ्गो शरीरले आवाज निकाल्छः
सेक्स गरिरहेको बेला दुईजनाको शरीर एकअर्कामा घस्रिने गर्दछ र पसिना आउन थाल्दछ । पसिनाले गर्दा शरीर च्यापच्याप हुने गर्दछ र त्यसबाट अचम्मका आवाजहरु पैदा हुने गर्दछ । लुगा लगाएरै गरिएको सेक्स बढि स्वस्थकर हुनसक्छ ।
योनी गन्हाउन सक्छः
जसलाई मुखमैथुन मनपर्छ, उनीहरुका लागि यो नराम्रो समाचार हुनसक्छ । यदि बारम्बार सफा गरिएन भने योनी गन्हाउन सक्छ अझ महिनावारी भएको समयमा सम्भोग गर्ने सोच अझ बढि अहितकारी हुन्छ ।
खानापछिको सेक्स, हे भगवान् !:
बेलुकीको खाना खाइसकेपछि उक्त जोडिले कसरी सेक्स गर्नसक्छ होला ? यो सबैभन्दा अचम्म लाग्दो कुरा हुनसक्छ । सोच्नुहोस्, डकार गर्दै गरेको सेक्स । यदि तपाईंका मुख गन्हाउँछ र पेट टन्न छ भने सेक्स गरेको मजा आउँदैन । तर, यदि क्यालेरि घटाउनको लागि मात्र सेक्स गर्नुभएको हो भने यस्तो तरिका ठिक हुनसक्छ ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis