तिनजना फुच्चेहरु आफ्नो बाउको बारेमा धाक दिंदै हुन्छ
पहिलो फुच्चे – मेरो बाउ त यति छिटो कुद्न सक्छ कि क भनौ। धनुष बाहन हानेर कुद्छ र दौड्ये पछि धनुष बाहनलाइ जितिदिन्छ
दोस्रो फुच्चे – मेरो बाउ त शिकारी हो । मेरो बाउ त झन् बन्दुकको गोलि हान्छ र गोलि भन्दा चाडो अगाडी पुग्छ
एकछिन चुप लागे पछि तेस्रो फुच्चे बोल्छ
तेस्रो फुच्चे – तिमीहरुको बाउ त के नै हो र। मेरो बाउ त सरकारी जागिरे हो । साढे चार बजे काम सकाएर साढे तीनमा घर पुग्छ