CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सेक्स एप निर्माता फन्दामा

सेक्स एप निर्माता फन्दामा

सेक्स एपका निर्माता कानुनी फन्दामा'क्याजुअल सेक्स म्याचमेकिङ एप' अर्थात यौन सम्बन्ध राख्नको लागि साथी खोज्ने दावी गरिएको एप 'बे‌ग विद फ्रेंड्स' कानुनी फन्दामा परेको छ। यो एपले गेम निर्माता कम्पनी जिंगाको नाम चोरेको आरोप लागेको छ। गेम
स्टुडियो कम्पनी जिंगाको दुई गेमको नाम वर्ल्ड विद फ्रेंड्स र चेस विद फ्रेंड्स ो। उसको बेंग विद फेण्डस नामले ट्रेडमार्क उल्लंघन गरेको आरोपमा सन फ्रान्सिसकोको एक अदालतमा मुद्दा दायर भएको हो।
ब्लूमबर्गको रिर्पोटका अनुसार जिंगा बेंग विद फेण्डसले जिंगाको गेम ट्रेडमार्कको पूरै ध्यान दिएर आफ्नो क्याजुअल सेक्स म्याचमेकिङ एपको लागि बेंग विद फेण्डस् नाम चुनेको आरोप लगाएको छ।

फर्मका उप प्रधान सल्लाहकार रेनी लसनले जिंगाले आफ्नो बहुमूल्य ब्राण्ड विद फेण्डसको खुलेआम उल्लङघन रोक्नको लागि मुद्दा दायर गरेको बताएका छन्। बेंग विद फ्रेण्डसले उससँग एक करोड भन्दा बढी प्रयोकर्ता रहेको बताएको छ।

यता बेंग विद फेण्डसले भने मिडियामा आएको खबरहरुले मात्र जिंगाले विद फेण्डसलाई लिएर ट्रेडमार्क उल्लङघनको दावी गरेको थाहा भएको बताएको छ। बेंग विद फेण्डस ऐप एप्पल ऐप स्टोरमा प्रवेश गरेको एक हप्तामा नै हटेको छ। तर गूगलबाट एन्ड्रोइड फोनमा भने चलाउन सकिन्छ। बेंग विद फेण्डस्का मुख्य कार्यकारी अधिकृत कोलिन ह्युजले एक साक्षात्कारमा बताए अनुसार एप्पलले आपत्तिजनक सामाग्री भन्दै यो एपलाई हटाएको थियो।
स्रोत : नगरीक् 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis