CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सेक्स इच्छा बढाउँन अनार

सेक्स इच्छा बढाउँन अनार

thumbnailक्वीन म्याग्रेट यूनिभर्सिटी एडिनबर्गमा भएको एक अनुसन्धानले अनारको जुस पिउनाले सेक्सको इच्छालाई बढाउने दाबी गरेको छ। अनारको जुस पिउनाले सेक्स इच्छा बढाउने टेस्टास्टेरन हर्माेनको मात्रा बढाउने अध्ययनले पत्ता लगाएको हो। यसको प्रयोगले सेक्स इच्छा सामान्य भन्दा यह मात्रा १६ देखि ३० प्रतिशत सम्म बढ्दछ। यति मात्र होइन यदि कोही मानिस दैनिक रुपमा एक गिलास अनारको जुस पिउछ भने उसमा सेक्सको इच्छाको साथसाथै सम्झने शक्ति बढ्दछ। त्यसका साथसाथै
मानसिक सन्तुलन पनि ठिक रहन्छ। यसको अनुसन्धानको लागि केही व्यक्तिहरूबीच प्रयोग गरिएको थियो जो २१ देखि ६४ बर्ष उमेर भित्रका थिए। खुसीको कुरा के छ भने यसले महिला र पुरुष दुवैका लागि एकदमै उपयोगी भएको पाइयो। पहिला पनि अनारको अनुसन्धान शरीरको रगतको सञ्चालन र स्वस्थ शरीरको लागि गरिएको थियो जहा यो यी दुवैका लागि पनि उपयोगि भएको थियो। अनुसन्धानले अनारको जुस पिउनाले नेगटिभ इमोशनलाई कम गरी पोजिटिभ इमोशन बढाउन मद्धत गर्ने कुरा बताएको छ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis