CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » विश्वकै खराब बाबुआमा...(फोटोफिचर)

विश्वकै खराब बाबुआमा...(फोटोफिचर)

हरेक मानिसले आफ्ना सन्तानलाई राम्रो तथा व्यवहारिक शिक्षा दिनुपर्छ साथै बालबच्चालाई आफूले गर्ने गरेका हरेक खराब कामबाट टाढा राख्नु पनि उत्तिकै आवश्यक छ । सानो अवस्थामा बच्चाहरूले जे देख्यो, जे सिकायो त्यसकै सिको गर्छन् । उनीहरुले भविष्यमा गर्ने काम तथा व्यवहार पनि त्यही प्रकृतिको हुन्छ । खराब वातावरणमा हुर्केका प्राय बालबालिकाहरु खराब नै बन्न पुग्छन् । बालअवस्थामा उनीहरूलाई दिइने शिक्षा, घरको व्यवहार, सिकाइने अन्य कुराहरुले बालबच्चाको भविष्यलाई खराब बनाउने या राम्रो बनाउने निर्धारण गर्छ । बाबुआमाले राम्रो स्याहार तथा हेरविचार तथा आफूले गर्ने खराब व्यवहारलाई नियन्त्रण गर्न
सकेनन् भने उनीहरू असल बाबुआमा हुन सक्दैनन् । आफ्ना सन्तानलाई राम्रो शिक्षा र व्यवहार सिकाउन नसक्ने बाबुआमालाई खराब बाबुआमा नै भनिन्छ र उनीहरू बाबुआमा भन्नका लागि योग्य पनि हुँदैनन् ।यस्तै खराब बाबुआमाहरुको केही तस्विरहरू लिइएको छ । जुन तस्विर हेरेर ती बाबुआमालाई राम्रो संस्कार भएका र सन्तानलाई हेरविचार र राम्रो संस्कार दिन सक्ने बाबुआमामा राख्न सकिन्न ।हेरौ यस्ता केहि तस्विरहरू..

bad parents
bad parents

bad parents

bad parents


bad parents

bad parents

bad parents

bad parents
bad parents
bad parents
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis