CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » दंगदास दयाहाङ

दंगदास दयाहाङ



लुटमा गोफ्लेको भूमिकामा देखिएपछि दयाहाङ राई रातारात स्टार बने। कमेडी फ्लेभरको उनको अभिनयप्रति दर्शकको मोह बढ्यो। राम्रा-राम्रा ब्यानरका फिल्ममा काम गर्ने मौका पाए। तर, अपेक्षा अनुसार कुनै पनि फिल्म हिट भएन। हाइवे, छड्के, कर्कश, साँघुरो, लोफरजस्ता फिल्म भटाभट असफल भए। उनको अभिनयको तारिफ हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा कमाल देखाउन नसक्दा करिअरमा असर देखा पर्न थालेको थियो। तर, हालै रिलिज भएको झोलेले भने दयाहाङको असफलताको यात्रामा ब्रेक लगाएको छ। उनकै शब्दमा भन्दा यो फिल्मबाट उनले सन्तोषको सास फेर्न पाएका छन्। भन्छन्, "लगातारको असफलताले निकै चिन्तित थिएँ तर झोलेले खुसी दिलायो।" हाल उनी जिन्दावादको सुटिङ्मा व्यस्त छन्
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis