CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फेसबुकबाट अनैतिक कामकालागि आग्रहगर्ने नेपालबाटै पक्राउ

फेसबुकबाट अनैतिक कामकालागि आग्रहगर्ने नेपालबाटै पक्राउ


पर्वत , चैत्र ४ - साइबर अपराध गरेको आरोपमा यहाँ एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम कुश्माका गणेश गिरीले आफ्नै केटी साथीको फोटो प्रयोग गरी फेसबुक सञ्चालन गर्दै अश्लील क्रियाकलाप गर्ने
गरेको थाहा भएपछि शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले बतायो ।
गिरीले युवतीको नाम र फोटो राखेर बनाएको फेसबुकबाट विभिन्न व्यक्तिसँग कुराकानी गर्ने, अनैतिक कामका लागि आग्रह गर्ने जस्ता क्रियाकलाप गरेको प्रनाउ श्यामकृष्ण अधिकारीले बताए ।
२०६९ चैत्र ४ १०:२८ , ईकान्तिपुर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis