CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » छिप्पिदो उमेरमा चम्सुरीको हट नृत्य (फोटो फिचरसहित)

छिप्पिदो उमेरमा चम्सुरीको हट नृत्य (फोटो फिचरसहित)

चढ्दो उमेरका नायिका देखि मोडलहरुले स्टेजमा आफ्नो जवानीलाई छताछुल्ल पोखेको उदाहरण त थुप्रै छन्, तर उमेर छिप्पिदै गएका कलाकारहरुले पनि स्टेजमा आइटम डान्स गर्दै गरेको देख्न कमै मात्र पाइन्छ ।तर यस्तै भयो काठमाण्डौमा
आयोजना भएको एक कार्यक्रममा । टेलिभिजन कलाकर्मी मञ्चले आयोजना गरेको सम्मान तथा सांकृतिक कार्यक्रममा चर्चित हास्यसिरियल ‘मेरी बाँस्सै’ की ‘चम्सुरी’ अर्थात पल्पसा डंगोलले खुलेरै नाँचिन् । -


- अन्लाईन खबर 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis