राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा
खासमा यो दरबारले नै न्युजिल्यान्डका एक नागरिक भेर्न इ. बावेनको अनुरोधमा पठाएको हस्ताक्षरसहितको फोटो थियो। यसमा अरु कुनै विशेष छैन। तर पनि यसमा चासो देखाएर लिलाम बढाबढमा अहिलेसम्म नौ गुणा बढी भाउ पाउन सफल भइसकेको समाचार माई संसारमा राखिएको छ ।


0 Comment:
Speak up your mind
Tell us what you're thinking... !